नेप्से सकारात्मक, कारोबार खुम्चियो

पछिल्ला दुई दिन अर्बमाथि कारोबार हुँदा यसदिन भने जम्मा ६२ करोड बराबरको कारोबार भयो ।

स्रोत व्यवस्थापन अहिलेको मुख्य चुनौती : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत व्यवस्थापन अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

उसुमा आर्मी १४ स्वर्णसहित टिम च्याम्पियन

आर्मीले १४ स्वर्ण, १ रजत र ३ कास्यसहित कुल १८ पदक जित्यो ।

सुटिङमा नयाँ कीर्तिमान

प्रदेश नम्बर–३ की सुस्मिता नेपालले सुटिङ खेलको महिला १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

तेक्वान्दोतर्फ पुलिस टिम च्याम्पियन

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नेपाल पुलिस क्लब ११ स्वर्णपदकसहित टिम च्याम्पियन बनेको छ ।

गौरिकाको कीर्तिमान

ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि आफ्नो दबदबा बनाएकी छन् ।

पूर्वमन्त्री ताम्राकारको निधन

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको उपचारकाक्रममा निधन भएको छ ।

हिरासतभित्रको मृत्यु शंकास्पद, प्रहरीको कुटपिट र यातनाका कारण मृत्यु ? (भिडियो)

बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा १५ वर्षीय किशोर किरण कार्कीको मृत्यु भएको विषयमा अधिकारकर्मीले गम्भीर चासो देखाएका छन् ।

नेकपाभित्र गुट–उपगुट

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्षसम्म आइपुग्दा कम्युनिस्ट पार्टीहरु गुटगत स्वार्थका कारण पटक–पटक फुटेको इतिहास छ ।

अपरिपक्व उमेरमा विवाहः प्रभाव बहुआयामिक

आफ्नै घरभित्र श्रीमान् मुकेशकुमार यादवले पेट्रोल छर्केर आगो लगाएपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।