अमेरिका जान लागेका म्याग्दीका १३ युवा नाइजेरियामा अलपत्र

म्याग्दी, जेठ २८ । अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।

फिफा वर्ल्ड कपका यी कीर्तिमान, जो यसपटक तोडिन सक्छन्

विश्वकप फुटबलमा केही यस्ता कीर्तिमान छन् जो यस पटक तोडिन सक्छन् । कीर्तिमान तोडिनमा केही संयोग आवश्यक हुन्छ, जो पुरा नहुन पनि सक्छ । तर संयोग त्यस्तै परेमा भने केही कीर्तिमान यसरी तोडिन सक्छ ।

नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

अदालतले बागलुङ नगरपालिका, पर्वतको कुश्मा नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकालाई नदीको दोहन रोक्न आवश्यक नीति बनाउन आदेश दिएको छ ।

वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

प्रतिबन्धित २ हजार दरका १५ सय ५४ वटा भारतीय नोटसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ का अजितकुमार झा र निरज सिंह वीरगन्जमा पक्राउ परेका हुन् ।

ट्रम्प–किम वार्ताका लागि व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने

शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्यहोर्न आफू तयार रहेको बताएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, संसद नियमावली पेश हुने

सत्तापक्ष र प्रतिपक्षबीचको लामो विवादपछि अन्ततः आज बस्ने प्रतिनिधिसभामा संसद नियमावली छलफलका लागि पेश गरिने भएको छ ।

स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ आम्दानी

म्याग्दीको बेनी नगरपालिका– ५ पुलाचौरका हेमबहादुर खत्रीले गाउँमै बसेर मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।