जागरण अभियान आन्तरिक द्वन्द्वमै रुमलिने खतरा, देउवा नै आरोप–प्रत्यारोपमा (भिडियो)

जागरण अभियानमा भाषण गरेकै विषयलाई लिएर सिन्धुपाल्चोकमा त झन् आफ्नै पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

बालिकाको मृत्यु प्रकरण नयाँ मोडमा, ‘असन्तुष्ट कर्मचारीले गोप्य कागजात सार्वजनिक गरे’

पीडितपक्षकाअनुसार ‘ओ’ पोजेटिभ रक्त समूह भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइयो । जसका कारण उनको मृत्यु भयो ।

भारतबाट उद्धार गरिएका २३ महिला नेपाल फिर्ता

भारतको मिजोरमबाट उद्धार गरिएका २३ नेपाली महिलालाई फिर्ता ल्याइएको छ ।

डेढ किलो सुनसहित युवक पक्राउ

जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर लैजाँदै गरेको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

माओवादी र फोरमको दूर्दान्त अन्त्य

जनताको मुक्ति गर्ने नारा घन्काएर, गरीब, दीन-दुःखी जनतालाई रुमानी सपनामा लडाएर ठड्याएको माओवादी नामको तासको महल गल्र्याम्मगुर्लुम्म ढलेको छ ।

‘अरु आयोगहरुसित समावेशी आयोगको क्षेत्राधिकार बाझिने अवस्था’

केन्द्रमा आयोग सबल भएपछिमात्रै प्रदेश र स्थानीय तहसम्म शाखा कार्यालय स्थापना गरिने जानकारी दिए ।

संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल

विधेयकमाथि ९५ जना सांसदले संशोधन दर्ता गरेका थिए । विधेयकमा एकल र संयुक्त गरी ८२ संशोधन परेका छन् ।

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बीउमा पनि विदेशकै भर, ८० प्रतिशत आयात

मुलुकमा बीउ नै उत्पादन नभएर आयात गरिने भने होइन । ३५ भन्दा बढी कम्पनीले वार्षिक ३० हजार टन बीउ उत्पादन गरिरहेका छन् ।

चालू आर्थिक वर्षको ९ महिनामै व्यापार घाटा ९ खर्ब ९१ अर्ब पुग्यो

१० खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात केबल ६९ अर्ब ८२ करोडको भएको छ ।