‘परिवार योजनाको साधनमा सबैको पहुँच पुर्‍याइन्छ’

सरकारले सन् २०२० सम्म परिवार योजनाको क्षेत्रमा ७ प्रतिशत बजेट छुट्याउने लक्ष्य लिएकोमा हाल १.०९ प्रतिशतमात्र छुट्याएको छ ।

न्यूजिल्यान्डमा क्राइस्टचर्च गोलीकान्डपछि बन्दुकसम्बन्धी कानुन सुधार गरिँदै

अष्ट्रेलियन नागरिक ब्रेन्टोन टारेन्टले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको थियो । उनले सेनाको शैलीमा हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा ‘हाइस’ दुर्घटना, एकजनाको मृत्यु, ९ घाइते (अपडेट)

हाइसचालक विनय बोहरा र गाडीधनी देवसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण : अर्थमन्त्री

अर्थमन्त्री डा. खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रहपनि गरे ।

नेकपा एकतामा उल्झन

ओलीको ‘किचन क्याबिनेट’का केही सदस्य दाहाललाई विश्वास गरिहाल्न मान्दैनन् । दाहालपनि तत्काल एकता टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।

उदयपुरमा सन्देशमूलक भूगोलपार्क

उदयपुरमा जलवायु परिवर्तनले पर्यावरणमा परेको असरलाई न्यूनीकरण गर्न सन्देशमूलक भूगोलपार्क निर्माण गरिएको छ ।