वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको गुनासो कसले सुन्ने ! (भिडियो)

मनले मागेको खान नपाउँदा भने उनीहरुको चित्त दुख्ने गरेको छ । यस्तो अवस्थामा भने परिवारबाट बिछोडिएको पीडा भुल्न हम्मेहम्मे पर्ने गरेको भोटमाया तामाङ बताउँछिन् ।

अपांगता भएकाहरु आत्मनिर्भर बन्दै (भिडियो)

तेह्रथुममा आयआर्जनमूलक सीप तथा तालिम प्रदान गरी अपांग भएकाहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न उत्प्रेरित गरिएको छ । आम्दानीमूलक सीप पाएपछि उनीहरु उत्साहित बनेका छन् ।

जनप्रतिनिधिबाटै कुटिए दलित, पीडित पक्ष न्याय माग्दै सदरमुकाममा

अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ झपकीका राजु खंगले सोही ठाउँकी साक्षी सिंहलाई भगाएपछि वडाध्यक्षसहितका व्यक्तिले गाउँका दलित समुदायलाई कुटपिट गरेका हुन् ।

कपिलवस्तु सीमानाका तीन दिन बन्द हुने

भारतको सिद्धार्थनगर जिल्लामा लोकसभा निर्वाचन हुन गइरहेकाले तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द हुने भएको हो ।

पिकअप भ्यानबाट खसेर बालकको मृत्यु

निसीखोला वडा नम्बर ३ को बोहरागाउँमा लु१च ६७५२ नम्बरको भ्यानबाट खसेर स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपतको राति साढे २ बजे मृत्यु भएको हो ।

टोटनह्याम हट्सपर युएफा च्याम्पियन्स लिगको फाइनलमा

गएराति नेदरल्यान्ड्समा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा पाहुना टोली टोटनह्याम ३–२ ले विजयी भयो । पहिलो हाफमा २–० ले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै परिणाम उल्टायो ।

इरान र अमेरिकाबीचको फेरि चुलियो तिक्तता

इरानी राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्टा आफ्नै देशमा त्यसको प्रवर्द्धन गर्ने बताएका छन् । उनले युरेनियमको उत्पादनलाई अबको ६० दिनमा उच्च तहमा पुर्‍याउने चेतावनीसमेत दिएका छन् ।

दिल्ली क्यापिटल्ससँग पराजित हुँदै बाहिरियो सनराइजर्स हैदरावाद

गएराति भएको प्ले अफ् खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो ।