संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा–सुविधा एकै प्रकारको बनाउन सुझाव

सांसद दिलेन्द्रप्रसाद बडुले निजामती सेवालाई सर्वसुलभ र सन्तुुलित बनाउनु पर्ने धारणा राखे ।

पाकिस्तानको लाहौरमा विस्फोट, पाँचको मृत्यु, २४ जना घाइते

सुफी सम्प्रदायको धार्मिक तीर्थस्थल नजिकै अज्ञात समूहले गराएको विस्फोटमा परि पाँच जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् ।

नाट्यविधा पुनः ब्यूँझिँदै, रंगमञ्चमा ओहिरिए दर्शक(हेर्नुहोस भिडियो)

अझ मल्लकाललाई नाटकको स्वर्ण युगसमेत मानिन्छ । त्यसपछि क्रमशः छायाँमा पर्दै आएको नाट्यकला पछिल्लो समयमा पुनः लोकप्रिय बन्दै गएको छ ।

चार सय ३३ स्थानीय तहले बुझाए रिक्त विवरण

अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् ।

सेती अञ्चल अस्पतालमा पानीको हाहाकार

कैलालीको धनगढीमा रहेको एक मात्र सरकारी अस्पताल सेती अस्पतालमा पानीकोे अभाव भएको छ ।

काठमाडौंवासीलाई लुम्बिनी भ्रमणको निम्तो, दरबारमार्गमा रोड सो

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

ललितपुरको पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ सुरु हुने रथयात्रा पाटनको गाः बहाल पुर्‍याइने छ ।

प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्तः वरिष्ठ नेता पौडेल

सिन्धुलीमा आज गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसद्मा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाए ।

राष्ट्रपतिले होइन जनताले ‘मेरो सरकार’ भन्नुपर्छ

सरकार प्रत्येक नेपालीको हुनुपर्छ । पार्टी विशेष र व्यक्ति विशेषको होइन । भन्न त मान्छेहरु भाषालाई होइन भावलाई बुझ्नु भन्छन तर भाषाले कस्तो कुरा सम्प्रेषण गर्दैछ त्यो पनि महत्वपूर्ण कुरा हो ।