पाकिस्तानमा बम बिस्फोट, पाँच जनाको मृत्यु

प्रहरीका अनुसार हमलाकारीले सुरक्षाकर्मीको एउटा गाडीलाई निशाना बनाएर विस्फोट गराएका थिए । हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

नन्दपुरमा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भेटियो

स्थानीय जातका कुखुरामा बर्डफ्लु भेटिएपछि बस्तीलाई संकट क्षेत्र घोषणा गरेर केही कुखुरा नष्ट गरिएको छ ।

अवैध ढुंगा उत्खननले चुरे दोहन बढ्यो

खल्लाझगडीयादेखि पिप्रहवासम्म राप्ती नदीमा बनिरहेको तटबन्धमा प्रयोग भएका र भइरहेको सबै ढुंगा चुरेबाट अवैधरुपमा उत्खनन गरिएको हो । आफ्नो वडामा पर्ने वनक्षेत्रबाट भइरहेको अवैध उत्खनन रोक्न पहल गरे पनि रोक्न नसकिएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताए ।

उदयपुरमा सडक अतिक्रमण गरी घर टहरा निर्माण गर्ने क्रम बढ्यो

धरान–चतरा–रामपुर–गाइघाट सडक (मदन भण्डारी लोक मार्ग) पनि यसको चपेटामा परेको छ ।

खम्बेचौरमा निर्माण गरेको बाल उद्यान पार्क भत्काइयो, बजेटको दुरुपयोग

कमलामाई नगरपालिकाले प्रारम्भिक चरणमै दीर्घकालीन असरलाई अध्ययन नै नगरी बसपार्कको छेउमा बाल उद्यानपार्क निर्माण गरेका कारणले प्रयोगमा आउन सकेको थिएन ।

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

मल्हनियाँ चोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

कांग्रेसको जागरण अभियान आजदेखि सुरु, सभापति देउवाले उद्घाटन गर्दै

सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।

रोजाका अवसरमा मुस्लिम आयोगकका अध्यक्ष अन्सारीद्वारा शुभकामना ब्यक्त

मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले यस पर्व मनाइने पवित्र महिनाले विश्वभर शान्ति, अमन चयन, सुख र समृद्धिको कामना गरेका छन् ।

सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट ग्यास निस्कियो

पाल्पामा पहिलोपटक जमिनमुनिबाट ग्यास निस्किेको हो । जमिनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ ।