न्यायालयमा नेता, नाताको, नियत र न्यायको निरुपरण

न्यायालय नै पार्टीहरुको भर्तीकेन्द्र र कार्यकर्ता ब्यबस्थापनको अड्डा बन्छ भने त्यहाँबाट पाइने न्यायको स्वच्छता, निस्पक्षता र निर्भिकता प्रति कसरी विश्वास गर्ने ?

गाउँ पनि हरायो, सहर पनि सुस्तायो

बाँदर पनि लडेर मर्ने भीर र पाखालाई नगरपालिका घोषणा गरिएको छ र एउटा सिंहदरबार व्यवस्थित गर्न नसकेको यथार्थतालाई बिर्सिँदै ७५३ओटा सिंहदरबारको सपना बाँडिएको छ विपनामा नै ।

हाम्रो भाग्य र भविष्यमा फोहोर गर्ने सत्तापक्ष र विपक्ष

यति फराकिलो र चौडा राजमार्गमा बिना प्रतिस्पर्धा एक्लै हिड्ने दुर्लभ अवसर पाउँदा पनि सरकार एक्लै दौडाए पनि पहिलो भएको छैन भन्नु पर्दा दुःख लाग्छ । सरकार खुट्टा भन्दा हात बढी चलाउँछ, परम्परागत भाषामा भन्दा राज्यको ढुकुटीमा लामो हात गर्न चैं सिपालु छ । नीतिगत भ्रष्टाचार गर्न माहिर छ सरकार ।

एउटा तिलस्मी रहस्यः किन रोजे सिके राउतले दलको नाम जनमत पार्टी ?

के राउतले आफ्ना कार्यकर्तालाई अल्मल्याउन नै द्विअर्थी लाग्ने यस्तो शब्द चयन गरेका हुन् वा सरकारसँग सहमति गरेर एक कदम पछि हटेको झै गरी दुई कदम अगाडी पार्ने रणनीतिक चालवाजी गरेका हुन् ।........