रुख कटानीको क्षतिपूर्ति माग

द्रुत मार्ग निर्माणका क्रममा कैलालीको क्षेत्रमा काटिएका झण्डै ४२ थान रुखको नियमानुसार लाग्ने करीब रु १० लाख तीन हजार राजश्व रहेको बताइएको छ ।

खम्बेचौरमा निर्माण गरेको बाल उद्यान पार्क भत्काइयो, बजेटको दुरुपयोग

कमलामाई नगरपालिकाले प्रारम्भिक चरणमै दीर्घकालीन असरलाई अध्ययन नै नगरी बसपार्कको छेउमा बाल उद्यानपार्क निर्माण गरेका कारणले प्रयोगमा आउन सकेको थिएन ।

राजधानीका विषयमा धनकुटामा विरोध

विराटनगरलाई प्रदेश नम्बर–१ को राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ ।

प्रदेश २ मा संचालित जनता आवास कार्यक्रम असफल !

कर्मचारी आभाव हुँदा हालसम्म निवेदन मात्र संकलन गरिएको धनुषाका जनता आवास कार्यक्रम संयोजक परमेश्वर साह बताउँछन् ।

प्रदेश १ को राजधानी विराटनगर कायम

प्रदेशसभाका कुल ९२ जना प्रदेशसभा सदस्यमध्ये ८६ जनाले विराटनगरलाई स्थायी राजधानी तोक्न मतदान गरेका थिए भने ६ जना सदस्य अनुपस्थित भए ।

केन्द्र सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गर्छः मुख्यमन्त्री गुरुङ

कास्की, पर्वत र स्याङ्जाको संगमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चासे पुग्ने सडकमा पक्की पुल बन्ने लागेको हो ।

नागरिकले कानून बुझ्न जरुरी : मुख्यमन्त्री पोखरेल

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले न्यायालयप्रति जनताको विश्वास बढाउन जरुरी रहेको बताए । न्यायालयमा जाँदा म सुरक्षित छु भन्ने भावनाको विकास गराउनुपर्ने उनको भनाइ छ ।

प्रदेश सरकारको १० करोड ५७ लाख निकासा

सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ ।

सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

प्रदेश नं. ३ कोे सामाजिक विकास मन्त्रालयले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुली अस्पतालमा सुरु गरिएको हो ।

स्थायी राजधानी कायम गर्न माग गर्दै विराटनगर बन्द

प्रदेशको राजधानीका संरचना विकेन्द्रित रूपमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विराटनगरलाई नै राजधानी कायम गर्न माग गर्दै बन्द गरेको हो ।