स्थानीय सरकारलाई थप बलियो बनाउछौं : मन्त्री विष्ट

मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटी अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।

सुदूरपश्चिम प्रदेशमा बजेट खर्च निराशाजनक

चालु आर्थिक वर्षको लागि सुदुरपश्चिम प्रदेशले २५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्मको तथ्यांकअनुसार साढे २ अर्ब रुपैयाँ बजेटमात्र खर्च भएको छ ।

फालेलुङमा चौंरी महोत्सव

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेको महोत्सवमा सयौँको सङ्ख्यामा चौंरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो ।

चितवनमा एक वर्षको अवधिमा दुर्घटनाबाट १५५ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ ।

नगरपालिकाभित्रकै बस्तीमा छैन आधारभूत सुविधा (भिडियो)

तीनतिरबाट नदीले घेरिएको यो बस्तीमा पुग्न न त पुल बनेको छ, न त सडक नै । २०६० सालमा दुई वटा विजुलीका खम्बा गाडिएको यस बस्तीमा बिजुली कहिलेसम्म आउने हो ? कुनै ठेगान छैन ।

प्रदेश–१ को नाम र राजधानी नयाँवर्षको पहिलो हप्तामै घोषणा : मुख्यमन्त्री राई

अन्तरप्रदेश परिषद् बैठकको २९ बुँदे कार्यायोजना संघीय मन्त्री र सचिवहरुकै कारण सफल हुन नसकेको टिप्पणी गरे ।

मदरसा शिक्षालाई सरकारी विद्यालयसरह मान्यता दिन माग

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने बताए ।

शिवराज नगरपालिका खुला दिसामुक्त घोषित

चन्द्रौटामा एक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएको हो ।

कर्णाली सरकारले बाढीपीडितलाई तीन लाख दिने

कर्णाली प्रदेश सरकारले २०७१ सालका बाढीपीडितलाई प्रतिपरिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

छत्रदेव गाउँपालिकामा घुम्ती शिविरबाट ४३ सयभन्दा बढी लाभान्वित

जिल्ला प्रशासन कार्यालयको आयोजना र छत्रदेव गाउँपालिकाको संयोजनमा गाउँमै एकीकृत शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रदान गरिएको हो ।