प्रदेशसभा बैठकमा सांसदहरुले राखेका गुनासो सम्बोधन नभएको आरोप

प्रदेशसभामा आफूहरुले सार्वजनिक महत्वका कुराहरु पटक पटक ध्यानाकर्षण गराए पनि सरकार गम्भीर नदेखिएको सांसदहरुको गुनासो छ ।

पर्यटकका लागि विद्युतीय बस

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सन्चालनमा ल्याउने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा जातीय विभेदका घटनामा कमि आएन

पछिल्ला केही वर्ष यता सार्वजनिक स्थानहरुमा छुवाछुतको व्यवहारमा परिवर्तनका केही संकेत देखिए पनि सामाजिक रुपमा अदृश्य रहेको सरोकारवालाहरुको भनाइ छ ।

प्रदेश–१ मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा

धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिनुका साथै प्रदेश योजना आयोगको गठन तथा कार्यसन्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय भएको छ ।

प्रदेश–१ को नाम र राजधानीको विषय प्रदेशसभामा प्रवेश हुँदै

प्रदेशसभाले नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस गर्न सूचना प्रकाशित गरेसँगै दलहरु ती प्रस्ताव लैजाने तयारीमा जुटेका छन् ।

सबै स्थानीय तहलाई रिक्त पदपूर्तिको विवरण पठाउन मन्त्रालयको निर्देशन

रिक्त पदपूर्तिका लागि ७५३ वटै स्थानीय तहलाई यही वैशाख २० गतेसम्म अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको हो ।

स्थानीय तहले विकासको मानक सडकलाई मात्र मान्दा अन्य क्षेत्र ओझेलमा

नवलपुरका स्थानिय तहले बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरेपछि स्थानीय जनताले गुनासो गरेका छन् ।

सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो

लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिइएको हो ।

प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई सच्याउँदै एक करोडभन्दा मुनिका टुक्रे योजना नबनाउने बताएका हुन् ।