सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य, २६ दिनमा २८ बैठक

हिउँदे अधिवेशनमा प्रदेशका लागि महत्वपूर्ण सातओटा कानुन निर्माण गरिएको छ ।

गुफाभित्र कार्यपालिकाको बैठक

बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।

साकेला गाउँपालिका–३ का वडाध्यक्षको मृत्यु

सुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वरो र निमोनिया भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

मन्त्रालयले कर्मचारी र भौतिक संरचनाको कमीले गर्दा विनियोजित बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ ।

मुस्लिम समुदायको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राई

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम समुदायको आर्थिक, सामाजिक र भौतिक विकासमा आयोगले काम गर्ने बताए ।

प्रभावकारी देखिएन सुदुरपश्चिम प्रदेश संसद्

प्रदेश सरकार गठन भएको वर्षदिन बितिसके पनि सत्तारुढ नेकपा र प्रतिपक्षी राजपाले संसदीय दलको कार्यालयमा अझैसम्म बैठक बोलाउन सकेका छैनन् ।

हेटौंडामा पूर्वबजेट छलफल, केन्द्र नै धमिलो भएको मुख्यमन्त्री पौडेलको गुनासो

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भने संघीय सरकारले प्रदेश सरकारलाई काम गर्न स्वायत्तता र कानुन निर्माण गर्न सहयोग नगरेको गुनासो गरे । केन्द्र नै धमिलो भएको र जनताप्रति कम उत्तरदायी भएको उनको आरोप छ ।

प्रदेश नम्बर १ः पहाडी र हिमाली जिल्लाहरु धमाधम जोडिदै

मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके, मुलघाट–त्रीभेणि, तमोर काबेली करीडोर लगायतका सडक सञ्जालमार्फत हिमालसँग जोडिन लागेको हो ।

प्रदेश–२ मदरसा बोर्ड गठन गर्ने पहिलो सरकार बन्छ : मुख्यमन्त्री राउत

मुलुकमा सक्षम व्यक्ति निर्माणका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

चितवनमा लगानी सम्मेलन

प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो ।