अत्याधिक गर्मीका कारण ७ विद्यार्थी बेहोस, आइतबारसम्मका लागि विद्यालय बन्द

गर्मी बढ्दै गएपछि विद्यार्थी बस्ने विद्यालयको टिनको भवन तात्दा सोमबार विद्यार्थी निस्सासिएर बेहोस भएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बताए ।

बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

स्थानीय महेन्द्र भण्डारीका २ वर्षीय छोरा भुवनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमेरिका र उत्तर कोरिया ऐतिहासिक सम्झौता गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीच ऐतिहासिक सम्झौता हुने जनाए पनि त्यसको विस्तृत विवरण खुलाएका छैनन् ।