एजेण्डाविहीन विप्लव समूहको आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि नगर्न आग्रह गर्दै उनले विप्लवको पार्टीलाई नभई उसका गैरकानूनी गतिविधिलाई सरकारले प्रतिवन्ध लगाएको प्रष्ट पारे ।

सुदूरपश्चिम प्रदेशप्रमुख मल्ल ‘डिस्चार्ज’

नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा १८ दिनको उपचारपछि प्रदेशप्रमुख मल्ल डिस्चार्ज भएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए ।

खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

मुख्यमन्त्रीलगायत तीन मन्त्री गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे – ‘विकास गर्न भनेर मन्त्रीज्यू आउनुभाको छ मनमा सारै खुशी लाको छ’ ........

जितगढीमा पाणिनि पार्क निर्माण हुने

बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोड रुपैयाँको लागतमा पार्क बनाउन लागेको हो ।

कर्णाली प्रदेशका सांसद फुर्सदिला ! (भिडियो)

नियमितजसो संसद बैठक बसे पनि कानुन निर्माणलाई प्राथमिकतामा नराख्दा सांसदहरु फुर्सदिला बनेका छन् ।

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा गरिने

अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।