शुक्रबारदेखि ब्रुमरबाट सडक सफा गरिने

अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।

‘कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषण प्राथमिकतामा’

मुख्यमन्त्री पोखरेलले एसियामा सबैभन्दा ठूलो शिवलिंग रहेको दाबी गरिएको तौलेश्वरनाथ मन्दिरको दर्शन तथा पूजा–अर्चनासमेत गरेका थिए ।

‘विप्लव’ नेकपाको गतिविधिमा सरकार कानमा तेल हालेर बस्दैन : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री गुरुङले जनतामाथि आक्रमण गर्ने, नेताहरुलाई मार्ने योजना बनाउने र चन्दा असुली गर्ने क्रियाकलाप गरिरहँदा चुप लागेर बस्न नसकिने तर्क गरे ।

कर्मचारीलाई केन्द्रमाभन्दा प्रदेशमा कामको अवसर : मुख्यमन्त्री पोखरेल

पारदर्शीढंगले काम गर्दा अप्ठ्यारो भए आफूले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय सरकारमा बेथिति बढ्दै

स्थानीय सरकारहरु बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध कठोर हुनुपर्नेमा जनप्रतिनिधि आफैं अनियमितताका कारक बन्न थालेपछि गाउँ–गाउँमा भ्रष्टाचार बढ्न थालेको छ ।

बलरा नगरपालिकामा जनप्रतिनिधिबीच विवादः नगरप्रमुख भ्रष्टाचारमा लिप्त भएको आरोप

नगरप्रमुखले जुनसुकै काम गर्दा आफूलाई जानकारी नै नदिएको उपप्रमुख रामसखी देवीको आरोप छ ।

विधायन समितिमा विधेयक पठाइने

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई थप छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो ।

नियमविपरीत क्रसर उद्योगमा जनप्रतिनिधि नै संलग्न(भिडियो)

झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा भने गुरुयोजनाकै उपहास हुने गरी विकासका नाममा विरिङ्ग नदीमाथि दोहन भइरहेको छ ।क्रमशः......