समृद्ध मुलुक निर्माणका लागि मानसिकता परिवर्तन आवश्यक : मन्त्री यादव

सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण नै तयार हुन नसकेको उनले उल्लेख गरे ।

‘कर्मचारीमा दायित्वबोधको अभावले बेरुजु बढ्यो’

महालेखापरीक्षकको कार्यालयले चालू आर्थिक वर्षमामात्रै एक खर्ब ४१ अर्ब रुपैयाँ बराबरको बेरुजु देखाएको छ ।

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर आवेदन खुला

‘नेपालको पानी जनताको लगानी’अन्तर्गत् रहेको रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर आवेदन खुला भएको छ ।

बैंकको ब्याजदर तत्काल घट्दैन : अर्थमन्त्री

निक्षेप बढेसँगै ब्याजदर आफैं घट्ने भन्दै उद्योगी–व्यवसायीलाई बढीभन्दा बढी निक्षेप जम्मा गर्र्न सुझाव दिए ।

सहमतिमै विकास निर्माणमा जाने संकल्प गरेका छौं : दाहाल

सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए ।

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष गर्ने तयारी

सगरमाथा अरोही फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४ औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठुलो योगदान दिने बताए ।

५७ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिँदै

५७ मेगावाट क्षमताका आयोजनाको आन्तरिक अन्तिम परीक्षणको काम भइरहेको प्रवर्द्धक कम्पनीहरुले जानकारी दिएका छन् ।

लगानी सम्मेलनको समीक्षा, ६ महिनाभित्र हल बनाइने

लगानी बोर्डले हालै सम्पन्न लगानी सम्मेलनको अवसरमा प्रस्तुत् गरिएका परियोजनाहरुमा प्राप्त प्रस्तावहरुको मूल्यांकनलगायतका कार्यको अनुगमन गर्न संयन्त्रण गठन गरेको छ ।

११औं कृति अवार्डको प्रायोजन सम्झौता

नेपाल विज्ञापन संघ (आन) र चौधरी ग्रुपबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौता भएको हो ।

नेप्से १५ अंकले उकालो

कारोबार पनि पौने अर्बको भयो ।