निक्षेप जम्मा गर्दा उपहार दिन नपाइने

नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने नाममा बैंक तथा वित्तीय संस्थालाई कुनैपनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ ।

स्वदेशी कपडा उद्योग जोगाउन माग

नेपाली कपडाले बजारको जम्मा ४ देखि ५ प्रतिशत हिस्सा ओगट्दै आएकोमा उचित सुविधा दिए आउँदो ५ वर्षमा २० प्रतिशतसम्मको बजार हिस्सा ओगट्नसक्ने सम्भावना रहेको संघको दाबी छ ।

सन्राइज बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता

ग्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाहरुबाट सूर्या लाइफको जीवन बिमा गर्नुका साथै यससम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ ।

सेयरबजार सामान्य अंकले ऋणात्मक, कारोबारमा सुधार

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंक बढीले ऋणात्मक रहेर १२ सय ९१ मा आएर थामियो ।

बीउमा पनि विदेशकै भर, ८० प्रतिशत आयात

मुलुकमा बीउ नै उत्पादन नभएर आयात गरिने भने होइन । ३५ भन्दा बढी कम्पनीले वार्षिक ३० हजार टन बीउ उत्पादन गरिरहेका छन् ।

चालू आर्थिक वर्षको ९ महिनामै व्यापार घाटा ९ खर्ब ९१ अर्ब पुग्यो

१० खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात केबल ६९ अर्ब ८२ करोडको भएको छ ।

प्रि–बजेट छलफलमा पूर्वअर्थमन्त्रीहरुले दिए यस्तो सुझाव

काठमाडौमा आज भएको कार्यक्रममा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यथार्थपरक बजेट ल्याउन जोड दिए ।

लुम्बिनी भ्रमण वर्षको तयारी पूरा

लुम्बिनी भ्रमण वर्षको औपचारिक शुभारम्भ आगामी जेठ ४ गते गरिने भएको छ ।

सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न निर्माण व्यवसायीको माग

संगठनले सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै यसले पूर्वाधारका क्षेत्रमा उल्लेख्य प्रगति ल्याउनसक्ने जनाएको छ ।

नेप्से सामान्य अंकले घट्यो

बुधबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य कमी आयो ।