लिभोन स्याम्पु र कन्डिसनर नेपाली बजारमा

हेयर सिरमका लागि प्रख्यात कम्पनी लिभनले स्याम्पु र कन्डिसनर पनि ल्याएको हो ।

नेप्से १३ सयनजिक

यसदिन बजार परिसूचक दोहोरो अंकले उकालो लाग्यो भने कारोबार पनि डेढ अर्बनजिक पुग्यो ।

एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको आदेश

ठूला कर दाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो ।

‘दुई लाखले जग्गा किनेर नयाँ ठाउँमा घर बनाउन सकिएन’

भूकम्पले उजाड बनेका बस्तीहरुमा नयाँ आशाका किरण पलाउन थाले पनि कतिपयको अवस्था भने अझै दयनीय नै छ ।

पुनःनिर्माणका लागि सरकारले थप बजेट व्यवस्था गर्नुपर्छ : सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूकम्पको केन्द्रविन्दु बारपाकको पुनःनिर्माण र विकासको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताएका छन् ।

विद्यालयहरु विस्तारै पुनःनिर्माण

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि हालसम्म ४ हजार ४७६ विद्यालयमात्र पुनःनिर्माण भएका हुन् ।

तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन पुनः बोलपत्र

इटालीको ठेकेदार कम्पनी सीएमसीले काम नै सुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया सुरु भएको छ ।

सम्पदा पुनःनिर्माण धमाधम (भिडियो)

पुरातात्विक र सांस्कृतिक सम्पदाले धनी भक्तपुर र ललितपुरमा पनि वैशाख १२ गतेको विनाशकारी ‘गोरखा भूकम्प’ले ठूलो क्षति पुर्‍याएको थियो ।

पुनर्निर्माणमा सुस्त गति, प्राधिकरण भन्छ– सोचेअनुसारकै रफ्तार

प्राधिकरणका अनुसार हालसम्म समग्रमा ६५ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

सगरमाथा इन्स्योरेन्सले सुरु गर्‍यो निर्जीवन बिमा क्षेत्रमै पहिलो ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा

सगरमाथा इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा क्षेत्रमा नै पहिलोपटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको छ ।