शुक्रबारदेखि राजधानीमा आन्तरिक पर्यटन मेला

मेलामा ७७ ओटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिने जनाइएको छ ।

यामाहा ‘फेस अफ फ्यासिनो’

यामाहा मोटरसाइकलका लागि नेपालको अधिकृत बिक्रेता मोरङ अटो वर्कसले ‘मिस नेपाल २०१९’ प्रतियोगीबीच यामाहा ‘फेस अफ फ्यासिनो’ प्रतिस्पर्धा गरेको छ ।

सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार पनि अर्ब बराबर

जलविद्युत् र उत्पादनमूलकबाहेक अरु सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो ।

‘अर्थतन्त्रमा उत्साह देखियो’

राष्ट्र बैंकले बुधबार आगामी बजेटका लागि सुझाव संकलन गर्न सरोकारवालाहरुसँग गरेको छलफलमा गभर्नर नेपालले उच्च व्यापार घाटा भने चुनौतीपूर्ण रहेको बताए ।

विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरिन्छ : प्रधानमन्त्री

उनले भने–‘आज बिहानको भूकम्पले तिमीहरु भूकम्प जाने स्थानमा छौ, बलिया घर र संरचना बनाउनु भनेको छ । हामीले त्यस्तै बनाएका छौं, बनाउँदैछौं ।’

गोरखा भूकम्पले लडाएका उपत्यकाकै यी सम्पदा सकेनन् अझै उठ्न (१७ तस्वीर)

२०७२ सालको वैशाखमा गोरखाको बारपाकमा गएको शक्तिशाली भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा रहेका पुरातात्विक महत्वका सम्पदामा ठूलो क्षति पुर्‍यायो ।

काठमाडौंकै रेष्टुरेन्टमा पाइनेभयो च्याङ्ग्राको सुकुटी र मुस्ताङको आलु

काठमाडौंका सिनामंगलमा रहेको लेकाली किचन एण्ड कटिया हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

नेप्से सकारात्मक, कारोबार खुम्चियो

पछिल्ला दुई दिन अर्बमाथि कारोबार हुँदा यसदिन भने जम्मा ६२ करोड बराबरको कारोबार भयो ।

स्रोत व्यवस्थापन अहिलेको मुख्य चुनौती : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत व्यवस्थापन अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।