‘निजी आवास पुनःनिर्माणमा ८० प्रतिशत उपलब्धि हासिल’

भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकामा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको उनले बताए ।

यस्तो बन्यो जंगीअड्डा भवन, राष्ट्रपतिबाट उद्घाटन

अलग–अलग सात भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ ।

बाग्लुङ बजार क्षेत्रको सडक अस्तब्यस्त, जथाभावी निर्माण सामग्री थुपारियो

सडक छेउछाउमा निर्माण सामग्री तथा अन्य वस्तु राखिँदा सडक अस्तव्यस्त बनेको हो ।

सहुलियत कर्जासम्बन्धी ब्याज अनुदानसम्बन्धी एकीकृत व्यवस्था

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लगि करिब एक अर्बसम्म वितरण भइसकेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

सरकार र विश्व बैंकको नवीकरणीय ऊर्जासम्बन्धी नयाँ परियोजना

सरकार र विश्व बैंकले नवीकरणीय ऊर्जासम्बन्धी नयाँ परियोजना सुरु गर्ने भएका छन् ।

यामाहाको यामाहा एफजीएस–एफआई भी ३.० बजारमा

काठमाडौंमा जारी ‘यामाहा महाएक्सचेन्ज मेला’मा बाइकको नयाँ मोडल सार्वजनिक गरिएको हो ।

नेप्सेको वृद्धिमा ‘ब्रेक’

तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले ऋणात्मक रही १२ सय ५६ मा आएर थामियो ।

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन

धेरै बजेट विनियोजन गरिएका विकासे मन्त्रालयका सचिवहरुलाई नतिजा आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको जनाइएको छ ।

सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै

नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए ।

एनसेल अदालतमाः ठूला करदाता कार्यालयले तोकेको कर नतिर्ने जिकीर

एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ । अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ ।