जापानमा रोजगारी : कस्तो छ नेपालीको अवस्था, कति कमाउँछन् ?

दुई देशबीच भाषा परीक्षा र सीप परीक्षणको मापदण्डदेखि कति नेपाली लैजाने भन्ने विषयमा छिनोफानो भइनसकेकाले केही ढिला हुने स्रोतले जनाएको छ ।

९ महिनासम्ममा ३५ प्रतिशतमात्रै पुँजीगत खर्च, साधारण खर्च भने ५५ प्रतिशत नाघ्यो

सरकारले चालू वर्षका लागि तीन खर्ब १३ अर्ब ९९ करोड पुँजीगत खर्च विनियोजन गरेको छ ।

मुलुकले २५ वर्षमा ठूलो फड्को मारिसक्छः अर्थमन्त्री

मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको भन्दै मन्त्री खतिवडाले उत्पादन क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे ।

राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवको अवसरमा साइकल र्‍याली

वित्तिय साक्षरता र सचेतनाको लागि निकालिएको र्‍यालीमा महिला पुरुष गरी तीनसय भन्दा बढी सहभागी थिए ।

राराताल नजिकै तीन वटा रिसोर्ट स्थापना गरिने

विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।

चिया कारखाना मजदुरको तोकेअनुसारको सेवा सुविधा दिन सरकार तयार

एसोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन गर्न नसक्ने जनाएको छ ।

समृद्ध मुलुक निर्माणका लागि मानसिकता परिवर्तन आवश्यक : मन्त्री यादव

सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण नै तयार हुन नसकेको उनले उल्लेख गरे ।

‘कर्मचारीमा दायित्वबोधको अभावले बेरुजु बढ्यो’

महालेखापरीक्षकको कार्यालयले चालू आर्थिक वर्षमामात्रै एक खर्ब ४१ अर्ब रुपैयाँ बराबरको बेरुजु देखाएको छ ।

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर आवेदन खुला

‘नेपालको पानी जनताको लगानी’अन्तर्गत् रहेको रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर आवेदन खुला भएको छ ।