सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै

नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए ।

एनसेल अदालतमाः ठूला करदाता कार्यालयले तोकेको कर नतिर्ने जिकीर

एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ । अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ ।

असिनापानीले गहुँ लगायतका बालीमा क्षति

दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत जिल्लाका विभिन्न स्थानमा हिजो साँझ परेको परेको असिनापानीले गहुँ, तरकारी र फलफूलमा ठूलो क्षति पुर्‍याएको हो ।

मापदण्डविपरित नदीजन्य वस्तुको दोहन बढ्योः अनुगमन फितलो(भिडियो)

जिल्ला स्तरीय अनुगमन समिति कपिलवस्तुले अनुगमनमा कडाइ नगर्दा नदीजन्य पदार्थको दोहन बढ्दै गएको छ ।

३१ परियोजनामा २५ खर्ब रुपैयाँको प्रस्ताव

लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरि चैत १५ र १६ गते सम्पन्न भएको सम्मेलनमा प्रस्तुत भएका विभिन्न ७७ परियोजनामध्ये ३१ परियोजनाका लागि २५ खर्ब रुपैयाँ बराबर रकमको प्रस्ताव पारित भएको जानकारी दिएको हो ।

‘आयोजनाहरु समयमै सम्पन्न हुन सकेन, निर्माण व्यवसायीहरुलाई बढी भुक्तानी’

ठेकेदारसँग मिलेर सम्झौता बढीको भुक्तानी, प्रावधान विपरित मूल्यवृद्धि भुक्तानी, दोहोरो भुक्तानी गरेको लगायतका कारणहरुबाट रु.३ करोड ३ लाख नपाउने रकम भुक्तानी भएको महालेखाले औंल्याएको छ ।

'सुरक्षित आवासका लागि सरकारले विशेष पहल गर्नुपर्छ'

आईतबार काठमाडौंमा भएको 'नेपाल र दक्षिण एसियाली मुलुकहरुमा आवास निर्माणका अभ्यासहरु' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुरक्षित आवास निर्माणका लागि सरकारले ठोस नीति, नियम बनाउन विशेष पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

शेयर बजारमा उच्च सुधार, कारोबार पनि अर्ब नाघ्यो

त्पादनमूलक र निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहमा सुधार आएको हो ।

नेपाल एयरलाइन्सले दिल्ली उडान थप्यो

भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो ।

काठमाडौँ भ्यू टावर निर्माण सुस्त, जमीनमुनिको ८० प्रतिशत मात्र काम सकियो

स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम शुरु गरेको हो ।