टोयटा एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री

काठमाडौं, जेठ २७ । टोयटा कम्पनीले आयोजना गरेको दुई दिने एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री भएको कम्पनीले जनाएको छ ।

वैशाखसम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशत, व्यापार घाटा ९ खर्ब नाघ्यो

काठमाडौं, जेठ २७ । चालु आर्थिक बर्ष २०७४÷०७५को वैशाख महिनासम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशतमात्र खर्च भएको छ ।

नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

बागलुङ, जेठ २८ । उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ ।

कुखुरापालक किसानले सरकारसँग पोखे आक्रोश

स्याङ्जा, जेठ २८ । स्याङ्जाका कुखुरापालक किसानले चल्ला र दानाको मूल्यमा एकरुपता नहुँदा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण, पाउडर गोदाममा शिल गरियो

काठमाडौं, जेठ २८ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएको छ ।

नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

अदालतले बागलुङ नगरपालिका, पर्वतको कुश्मा नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकालाई नदीको दोहन रोक्न आवश्यक नीति बनाउन आदेश दिएको छ ।

स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ आम्दानी

म्याग्दीको बेनी नगरपालिका– ५ पुलाचौरका हेमबहादुर खत्रीले गाउँमै बसेर मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा उतार्ने तयारी

फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडलमात्र नभई रोलमोडल पनि छानेको छ । फेसियल हाउस संचालिका सुष्मा महराले भनिन्, ‘समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्‍याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं ।