सुनको मूल्य पुनः उकालो लाग्यो, चाँदीको स्थिर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५९ हजार ५ सयमा कारोबार भयो ।

शेयर बजारमा दोहोरो अंकको सुधार

बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लाग्यो । कारोबार भने औसत रह्यो । उतार चढावबीच नेप्से झण्डै २२ अंक बराबरले उकालो लागेर १२ सय ९९ पुग्यो ।

सिमरा–पोखरा सिधा हवाई सम्पर्कको तयारी (भिडियो)

गत पुष महिनामै सरोकारवालाबीच सिमरा–पोखरा हवाई उडानको सम्भावनाबारे भएको निर्णयअनुसार यही महिनाको अन्त्यबाट उडान थालिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जर्मन प्रविधिबाट कुखुरापालन

परम्परागत तरिकाबाट लामो समयदेखि कुखुरापालन गर्दै आएका अधिकारीले यो प्रविधिले सहज भएको बताए ।

पुनर्निर्माणका लागि १ खर्ब ५६ अर्बको बजेट पारित

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको समितिको बैठकले बजेट पारित गरेको हो ।

‘बजेट कार्यान्वयन पक्ष सुधार गरे दोहोरो अंकको आर्थिक वृद्धि सम्भव’

४ वर्षमा दोहोरो आर्थिक वृद्धि, आगामी वर्षमा मुलुकमा ५ लाख रोजगारी सिर्जना गरिने, आगामी जेठ १ गतेबाट एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएर उद्योग सञ्चालन प्रक्रिया सहज बनाउने, उद्योगको लागत घटाउनेजस्ता लक्ष्य नीति तथा कार्यक्रममा राखिनु सकारात्मक भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।

शेयर बजार दोहोरो अंकले ओरालो

बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर १२७७ बिन्दुमा आई थामियो ।

धनगढी विमानस्थल एक महिनाका लागि बन्द

धावनमार्ग अति जीर्ण भएकाले स्तरोन्नतिका लागि आजदेखि एक महिनासम्मका लागि विमानस्थल बन्द गरिएको हो ।

क्षमता भए पनि बजार नभएको कैदीको गुनासो

उनले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने र्‍याक, मुडालगायत थुप्रै सामग्री तयार पारेका छन् ।

उद्योग निर्माणले पानीको मुहान सुक्यो

चितवनको कालिका नगरपालिकामा पानीको मूल सुकेको छ ।