सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने कार्यक्रम छ ।

पेट्रोल, डिजेलको मूल्य बढाइयो

काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

रसुवागढी र सान्जेनको ‘आइपीओ’ बाँडफाँट

रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् आयोजनाको प्राथमिक सेयर बाँडफाँट भएको छ ।

नेप्से ४ अंक बढीले ऋणात्मक

साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो । कारोबार पनि खुम्चियो ।

उत्पादनमुखी, यथार्थपरक, कार्यान्वयन हुनसक्ने बजेट ल्याउन अर्थविद्को सुझाव

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीमा व्यस्त छ । दुईतिहाइ बहुमतको सरकारले ल्याउने दोस्रो बजेटप्रति सबैको चासो छ ।

खाना पकाउने एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न सांसदहरुको माग

घरायसी र व्यापारिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक–फरक गर्न माग गरेका हुन् ।

भुक्तानी रोकिएपछि सडक निर्माण ठप्प

गत असारदेखि निर्माण सुरु भएको उक्त योजनाको काम आगामी पुसभित्र सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

भन्डारण क्षमता बढाउनुपर्नेमा जोड

स्वदेशमा उत्पादित वस्तुहरुको भन्डारण सुविधा नहुँदा निर्यातयोग्य वस्तुहरुसमेत विश्व बजारमा पठाउन सकिएको छैन ।

नवलपरासीमा लघु, घरेलु तथा साना उद्योग महोत्सव

महोत्सवमा घरेलु वस्तु उत्पादनकाक्रममा प्रयोग हुने विभिन्न प्रविधिहरुको पनि प्रदर्शनी गरिएकोे छ ।

‘श्रम र पुँजीको उच्चतम् परिचालनबाटमात्रै समृद्धि हासिल सम्भव’

महासंघ अध्यक्ष भवानी राणाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरूप दिन थप समझदारी र समन्वयका साथ काम गर्नुपर्नेमा जोड दिएकी छन् ।