मजदुरका नेतालाई मजदुरमुखी बन्न मन्त्रीको आग्रह

दुनियाँ निर्माण गर्ने बल मजदुरमामात्र हुने भएकाले उचित कदर गर्नुपर्ने बताएका छन् ।

४२ वर्षदेखि श्रम गर्दै आएका श्रमिक सम्मानित

२०३३ सालदेखि सदरमुकाम डडेल्धुरामा पारवहान मालसमान ओसार–पोसार गर्दै आएका छन् ।

तातोपानी नाका खुलाउन अन्तिम तयारीः जेठ तेस्रो साता सम्ममा खुल्ने

आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

बेनीबजार संरक्षणका लागि सुरु गरिएको तटबन्धको निर्माण कार्य सुस्त

कालीगण्डकीमा पानीको बहाव बढ्न थालेपछि समयमै काम सम्पन्न हुनेमा शंका बढेको स्थानीय बताउँछन् ।

सार्वजनिक यातायतामा व्यवसायीहरुको मनपरीः यात्रुले आरक्षण सिट र सहुलियत पाएनन्

सरकारले सार्वजनिक यातायातमा महिला अपाङ्गता भएका र जेष्ठ नागरिकलाई अनिवार्य रुपमा आरक्षण सिट राख्नुपर्ने र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई भाडामा सहुलियत प्रदान गरेको छ ।

ज्यान मार्नेसम्मको धम्की आयो : निर्माण व्यवसायी

महासंघका अध्यक्ष रवि सिंहले ज्यान मार्नेसम्मको धम्की आउँदासमेत सरकारलेसमेत वास्ता नगर्दा आफूहरुले असुरक्षित महसुस गर्नुपरिरहेको बताए ।

फक्सवागनले ल्यायो १०औं वार्षिकोत्सवको अवसरमा नयाँ १० अफर

जर्मन गाडी फक्सवागनले नेपालमा आफ्नो कारोबार सुरु गरेको १० वर्ष पूरा गरेको उपलक्ष्यमा दशैओटा नयाँ अफर ल्याएको छ ।

नेप्से ११ अंकले ऋणात्मक

पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको सेयरबजारमा मंगलबार भने गिरावट आयो ।

चीनसँगको पारवहन सम्झौता कार्यान्वयन निजी क्षेत्रमा भर पर्ने अर्थविद्को भनाइ

तेस्रो मुलुकबाट वा तेस्रो मुलुक सामान आयात–निर्यात गर्न भारतमै भर पर्न नपर्ने भएको छ ।

समाजकल्याण परिषद्ले भाडामा लगाएको जग्गाको विवाद चर्कियो (भिडियो)

परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग भएको जग्गा भाडा सम्झौता रद्द गरिदिएपछि विवाद बढेको हो ।