रेल विभागको आठ कट्ठा १० धुर जग्गा फिर्ता

सर्वोच्च अदालतको आदेशानुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाको यही वैशाख १२ गतेको पत्रबाट उक्त जग्गा रेल विभागको नाममा कायम हुन पुगेको हो ।

सोमबारदेखि सुरु हुने बजेट अधिवेशनको तयारी पुरा

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन बैशाख १६ गते अर्थात भोली अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

विद्यार्थीसँग उद्योगपति विनोद चौधरीः साटे आफ्नो सफलताको कथा(भिडियो)

सफलताभित्र लुकेका यस्तै केही अनुभव आज बाँडे खर्बपति नेपाली उद्योगी विनोद चौधरीले व्यवस्थापन विषय पढिरहेका विद्यार्थीहरुसँग ।

शेयर बजारमा २२ अङ्कको वृद्धिः डेढ अर्ब माथिको कारोवार

कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए ।

विलासिता तथा अनुत्पादक क्षेत्रमै रेमिट्यान्स खर्च (भिडियो)

रेमिट्यान्स रकम विलासिता र अनुत्पादक क्षेत्रमा बढी खर्चिँदा जिल्लामा रोजगारीका नयाँ अवसर खुल्न नसकेका हुन् ।

नेपाल राष्ट्र बैंक विकासको गतिमा अघि बढेको छः गभर्नर डा. नेपाल

संघीयता कार्यान्वयनसँगै आर्थिक विकासलाई तिव्र गतिमा अघि बढाउन राष्ट्र बैंकले पनि तिव्र गतिमा काम गरेको भन्दै उनले स्थानीय तहहरुमा बैंकहरु पुगेको स्पष्ट पारे ।

रनभानले आफ्नो रजत जयन्ती मनायो

शनिबार काठमाडौंमा एक कार्यक्रम गरि संगठनले रजत जयन्ती मनाएको हो ।

आन्तरिक टुरिजम मार्ट सकियो

पहिला देश अनि विदेश भन्ने नारासहित आयोजित दुई दिने मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिएको थियो ।

खुलामञ्चमा निर्मित टहरामाथि डोजर चल्दा जे देखियो..(हेर्नुहोस भिडियो)

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले खुलामञ्चमा निर्मित सटर भत्काएको हो ।

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ ।