अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रातारात मर्मत गरिंदै

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत चैत १८ देखि विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको काम गरिरहेको हो ।

क्रसिङ सकेर पनि उखुको रकम भुक्तानी नगरी चिनी मिल बन्द

वैशाख ३ गतेदेखि अन्नपूर्ण चिनी उद्योग, वैशाख ६ गतेदेखि महालक्ष्मी चिनी उद्योग यो वर्षको उखु क्रसिङ सकेर बन्द भएका छन् ।

कुलेश्वरको फलफुल पसलहरुको सटरमा ताला, व्यवसायीहरु आक्रोसित

कम्पनीले व्यवसायीहरुसंगको सम्झौता सकेर ठाउँ छाड्न बारम्बार सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै विहीबार ताला लगाएको थियो ।

पाँच वर्षभित्र आर्थिक बृद्धि ९ प्रतिशत पुग्छः तथ्यांक विभाग

केन्द्रीय तथ्यांक विभागले शुक्रबार २०७५/७६ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो ।

धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ ।

एउटै सडक स्तरोन्नतिका लागि दुई निकायबाट बजेट ! (भिडियो)

स्तरोन्नतिका लागि भन्दै सघन सहरी भवन निर्माण आयोजना पर्सा र गौर नगरपालिकाले छुट्टाछुट्टै बजेट विनियोजन गरेपछि रकम दुरुपयोग गर्न लागिएकोे भन्दै स्थानीय असन्तुष्ट बनेका हुन् ।

उद्योग संरक्षण र उत्पादन अभिवृद्धिको नीति : अर्थमन्त्री

स्वदेशमा उत्पादन हुने वस्तुको संरक्षणका लागि त्यस्तैखाले विदेशबाट आउने वस्तुमा अधिक भन्सार दर लगाइने बताए ।

नयाँ आर्थिक वर्षको बजेट चटारो, पुँजीगत खर्च विगतकै निरन्तरतामात्र

चालू आर्थिक वर्ष सकिन करिब तीन महिनामात्रै बाँकी रहँदा ३५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ ।

वस्तु विनिमय बजार सन्चालनको पूर्वस्वीकृतिका लागि प्राप्त आवेदनहरु रद्ध

नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सन्चालनको पूर्वस्वीकृतिका लागि प्राप्त आवेदनहरु रद्ध गरेको छ ।