ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष

मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।

नर्वेको तटीय इलाकामा पानीजहाजको इन्जिनमा समस्या, सयौंको उद्धार

पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो ।

थाइल्यान्डमा ८० प्रतिशत मतदान

निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले मतदानको समय समाप्त भएको जानकारी दिँदै करिब ८० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।

सिरियामा ‘आइएस पराजित’

आइएसका प्रवक्ताले भने अडियो सन्देश जारी गर्दै संघर्ष समाप्त नभएको जनाएका छन् ।

चिनियाँ राष्ट्रपति इटालीमा

चिनियाँ राष्ट्रपति १० वर्षपछि पहिलोपटक युरोप भ्रमणमा निस्किएका हुन् ।

ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति

बेल्जियमको ब्रसेल्समा बसेको ईयुका नेताहरुको बैठकले ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति जनाएको हो ।