स्याउजत्रो आकारको बालकः अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने तयारी

‘जन्मँदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएलाजस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो’–आमा तोशिकाले बताइन् ।

इन्डोनेसिया निर्वाचन : मतपरिणाम घोषणा नहुँदै विजयी भएको दावी

निर्वाचनको मतपरिणाम सार्वजनिक हुनुअघि नै राष्ट्रपति विडोडोले आफू विजयी भइसकेको दाबी गरेका हुन् ।

हार्दिक पटेलको गालामा चड्कन ! (भिडियो)

गुजरातमा भएको भए चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा चड्कन लगाएका थिए ।

जेट एयरवेजका कर्मचारीमा रुवाबासी, मोदीलाई प्रश्न– तपाईले भनेको ‘राम्रो दिन’ यही हो ? (फोटो फिचर)

भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत कर्मचारी अहिले बिचल्लीमा परेका छन् । समयमै तलव नपाए पनि कुनै दिन त पाइएला भन्दै काम गरिरहेका उनीहरु अहिले बेरोजगार भएका छन् ।

मुलरलाई किन हटाउन चाहन्थे ट्रम्प !

प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले विशेष अनुसन्धानकर्ता मुलरलाई नै हटाउने कोसिस गरेको उल्लेख छ ।

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

उत्तर कोरियाली नेता गत वर्ष नोभेम्बरयता पहिलोपटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन् ।

जेट एयरवेजका सबै उडान बन्द

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो ।

भारतमा दोस्रो चरणअन्तर्गत १२ राज्यका ९५ सिटका लागि मतदान हुँदै

भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्याशी चुनाव मैदानमा छन् ।

पेरुका पूर्वराष्ट्रपति गार्सियाद्वारा आफैंले आफुलाई गोली हानी आत्महत्या

घुस लिएको आरोपमा पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि उनले गोली हानी आत्महत्या गरेका हुन ।

थाल ठटाउँदै चिया मजदुरले निकाले जुलुस

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको बिएण्डसी अस्पाताल अघिबाट सुरु भएको मजदुरको जुलुसले मुक्तिचोक परिक्रममा गरेको थियो ।