श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् ।

कोलम्बियामा भारी बर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु

कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रस्थित रोसास शहरमा गएको पहिरोमा अन्य ५ जना घाइते भएका छन् ।

युक्रेनको राष्ट्रपतिमा हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी नजिक

निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणले हांस्य कलाकार भोलोदिमरले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखाएको हो ।

श्रीलंका विस्फोट : मृत्यु हुनेको संख्या २०७ पुग्यो (अपडेट)

बिहानको समयमा तीन वटा चर्च र तीन वटा होटलमा शृङ्खलाबद्ध विस्फोट भएका थिए । त्यसपछि पनि विभिन्न स्थानमा थप दुई वटा विष्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् ।

विस्फोटको श्रृंखला नरोकिएपछि श्रीलंकामा कर्फ्यु, दिनभरमा ८ विस्फोट, १८५ जनाको मृत्यु

ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

श्रीलंकामा आतंकवादी आक्रमणः मारिनेको संख्या १३७ पुग्यो (अपडेट)

राजधानी कोलम्बोमा गराइएका श्रृंखलाबद्ध बम विस्फोटमा कम्तिमा १ सय ३७ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । श्रीलंकास्थित केही अनलाइन पत्रिकाहरुले भने मर्नेको संख्या १६० पुगेको दावी गरेका छन् ।

श्रीलंकामा चर्च र होटलहरुलाई निशाना बनाएर विस्फोट

इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरुमा आक्रमण भएको हो ।

सुडानका अपदस्थ राष्ट्रपतिको घरमा अर्बौं अमेरिकी डलर !

बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

भारतका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप

गोगोईमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।