सेल्फी लिनेक्रममा तीनजनालाई रेलले कुल्च्यो

भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ ।

उत्तर कोरियामा चरम खाद्य सङ्कट, सहयोगका लागि रेडक्रससँग आग्रह

उत्तर कोरियाली रेडक्रसको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आइएफआरसी) ले उत्तर कोरियाका लागि विपद राहत आपतकालीन कोषका लागि अन्तर्राष्ट्रिय रुपमै आह्वान गर्ने तयारी भइरहेको आइएफआरसीले जनाएको छ ।

जापानमा नयाँ सम्राट नारुहितोले गद्दी सम्हाले(तस्वीरसहित)

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ बर्षको उमेरमा जापानको युवराज बनेका थिए ।

भेनेजुयलामा फेरि चर्कियो द्वन्द्व, रक्तपातको सम्भावना रहेको रक्षामन्त्रीको चेतावनी

हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग बसेको देखिन्छन् ।

नरेन्द्र मोदीलाई वाराणसीमा पराजित गर्लान् त तेजबहादुरले ? यसरी गर्दैछन् मोदीको भण्डाफोर

मोदीले पछिल्ला दिनमा पाकिस्तानविरुद्धको सैन्य कारवाहीलाई चुनावी मुद्दा बनाएर प्रचारप्रसार गरेका कारण समाजवादी पार्टीले ‘मोदी शासन’ मै प्रतिशोधको शिकार बनाइएका पूर्व सैनिकलाई उम्मेदवार बनाएर मोदी सरकारको भण्डाफोर गर्ने रणनीतिका साथ तेजबहादुरलाई आधिकारिक उम्मेदवार बनाएको हो ।

जापानका राजा अकिहितोले आज गद्दी त्याग गर्ने

जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ ।

डुब्ने खतरा बढेपछि इन्डोनेसियाको राजधानी अन्यन्त्रै सारिने

इन्डोनेसियाका योजनामन्त्री मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राजधानी सार्ने निर्णय भएको जानकारी दिएका हुन् ।

आइएस प्रमुख बग्दादीको भिडियो सार्वजनिक, इराकमा पराजयको बदला श्रीलंकामा हमला !

बग्दादीले सन् २०१४ मा पछिल्लो पटक भिडियो जारी गरेका थिए । त्यसयता सुरक्षा कारवाहीमा उनी घाइते भएको, मारिएको जस्ता चर्चा भए पनि उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन ।

श्रीलंकामा अनुहार छोपेर पहिरन लगाउन बन्देज

प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएपनि मुस्लिम महिलाहरूले लगाउने बुर्का वा निकाबप्रति लक्षित रहेको बताइएको छ ।

स्पेनमा सत्तारुढ समाजवादी पार्टी विजयी

अन्य प्रतिस्पर्धी दललाई पछि पार्दै सोसलिस्ट वर्कर पार्टीले पहिलो स्थान हासिल गरेको हो ।