भारतमा आज चौथो चरणको मतदान हुँदै

१४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ ।

मतगणनाका क्रममा ‘ओभरटाइम’ काम गर्दा २७२ जना कर्मचारीको मृत्यु

अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् ।

श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्तका बाबु र भाई मारिए

घटनामा तीन जनाले आफूलाई स्वयम् बमले उठाएको अधिकारीहरुले जनाएका छन् । हासिमका बाबु र भाई आफैंले गराएको विस्फोटमा मारिएका हुन् ।

बाटोमा रहेको क्रेन ढल्दा अमेरिकामा चार जनाको मृत्यु

तेज गतिमा आएको हावा–हुरीका कारण क्रेन ढलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अमेरिकी कारखानामा लगानी बढाउन जापानसँग आग्रह

छलफलपछि जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशन समेतका प्रमुख कार निर्माता कम्पनीहरुले अमेरिकी कार निर्माण प्लान्टमा बढी लगानी गर्ने घोषणा गरेका छन् ।

बाराणसीमा मोदीविरुद्ध उम्मेदवारी दिएका तेजबहादुरले उठाए गम्भीर प्रश्न, मोदीलाई पराजित गर्ने अठोट

‘उनीहरु कसरी चौकीदार भए ? चौकीदार त हामी हौं,’ उनले भने, ‘मोदीजी साँच्चै नै चौकीदार हो भने रफाल मामलाको फाइल कसरी चोरी भयो ? नीरव मोदीजस्ता आर्थिक अपचलन मुद्दाका आरोपीहरु कसरी विदेश भाग्न सफल भए ?’

जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

प्रहरीका अनुसार ५३ वर्षीय वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् ।

यहुदीहरुको प्रार्थनास्थलमा अन्धाधुन्ध गोली प्रहार, महिलाको मृत्यु

सान डियागो शहरको उत्तरमा पर्ने पोवेस्थित यहुदीहरुको आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली गोली प्रहार गरेका हुन् ।

तिब्बती नेता दलाई लामा अस्पतालबाट धर्मशाला फिर्ता

नयाँ जिल्लीस्थीत एउटा नीजि अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किएको उनका सहयोगीहरुले जनाएका छन् ।

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह

बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिँदै आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए ।