श्रीलंकामा शंकास्पद आक्रमणकारीसहित १५ जना मारिए

सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा ६ जना बालबालिका र तीन जना महिलासमेत छन् ।

मोदीलाई बालुवा–माटोले बनेको मिठाइ दिने तयारी !

अक्षय कुमारले सोधेको एक प्रश्नको जवाफमा मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कंग्रेसकी नेतृ ममता बनर्जीलाई ‘दिदी’ भनेर सम्बोधन गर्दै वर्षमा एक–दुई पटक आफूलाई कुर्ता र मिठाइ पठाउने गरेको जनाएका थिए ।

श्रीलंकाका प्रधानमन्त्रीको जिकिर : विस्फोटको चेतावनीबारे मलाई जानकारी थिएन

बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री विक्रमासिंघेले यसबारेमा जासुसी संयन्त्रले आफूलाई कुनै सूचना नदिएको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा वाराणसीबाट उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता गराउनुपूर्व राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प गलत मनसाय भएको व्यक्ति : उत्तर कोरियाली नेता

उनले हालैका वार्ताहरूमा अमेरिकाले खराब मनसायका साथ एकपक्षीय अडान लिएकाले पुरानै स्थितिमा पुग्न सक्ने चेतावनीसमेत दिए ।

मोजाम्बिकमा आँधी, तीन जनाको मृत्यु

मोजाम्बिकको कोमोरस आइल्याण्ड आँधीको चपेटामा पर्दा उनीहरुको मृत्यु भएको हो । प्रतिघण्टा २२० किलोमिटरको रफ्तारमा आएको केनेथ नामको यो आँधीका कारण ३० हजार मानिस प्रभावित भएका छन् ।

बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मलेन सुरु, राष्ट्रपति भण्डारीसहितको प्रतिनिधिमण्डल सहभागी

चीनको बेइजिङमा आज बिहान सुरु भएको बीआरआई शिखर सम्मेलनमा राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली सहभागी भएको हो ।

साइप्रसमा ‘सिरियल किलर’ पक्राउ, नेपाली महिला पनि मारिएको आशंका

मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ । मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या घटाइयो

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले विस्फोटमा परेर मृत्यु हुनेको संख्या गणनामा त्रुटि भएको भन्दै लगभग २५३ जनाको मात्र मृत्यु भएको जनाएको हो ।

अमेरिकी राष्ट्रपतिसँग वार्ता विफल भएपछि रुसी राष्ट्रपतिसँग सम्बन्ध बढाउँदै किम

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत वर्ष हनोइमा भएको दोस्रो शिखर वार्ता कुनै सहमतिमा नपुगी टुंगिएको थियो ।