श्रीलकाली राष्ट्रपतिद्वारा प्रहरी र सेनाको नेतृत्वलाई राजीनामा दिन आदेश

देशका विभिन्न ठाउँमा भएको विस्फोटमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका हुन् ।

श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ ।

पुटिनसँगको शिखर बार्ताका लागि नेता किम जोङ उन रुस पुगे

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंगको वार्ता विफल भएपछि किमले रुसको समर्थन खोजिरहनु भएको छ ।

श्रीलंकामा विस्फोट गराउने ८ आइएस लडाकुको तस्वीर सार्जजनिक

आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले विष्फोटमा संलग्न सबै ८ जना लडाकुको तस्वीर सार्वजनिक गरेको हो ।

अक्षयकुमारले मोदीलाई सोधे– तपाईलाई आमासहित आफ्ना परिवारसँग बस्न मन लाग्दैन ?

यसअघि आफूले आमालाई दिल्ली बोलाएर केही दिन सँगै राखेको अनुभव पनि मोदीले सुनाए ।

श्रीलंकामा बम विस्फोटमा परि ज्यान गुमाउनेहरुको सामुहिक अन्त्येष्टि

राष्ट्रिय शोककामाझ आइतबारको बम हमलामा ज्यान गुमाएकाहरूको सामुहिक अन्तिम संस्कार गरिएको हो ।

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदानस्थल पुगेका थिए ।

फिलिपिन्समा भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

भूकम्पमा परेर कम्तिमा २० जना घाइते भएका छन् ।

भारतमा जारी लोकसभा निर्वाचनमा तेस्रो चरणको मतदान हुँदै

यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन् ।

मतदानअघि आमासँग आशिर्वाद लिए मोदीले

मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका हुन् ।