श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकाका अधिकारीहरुले बिहीबार भएको बम आक्रमणमा अन्तर्राष्ट्रिय नेटवर्कको संलग्नता रहेको बताएका छन् ।

भारतसहितका मुलुकलाई दिइएको ‘अमेरिकी छुट’ समाप्त, इरानसँग तेल खरिद गर्न रोक

ह्वाइट हाउसका अनुसार भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल खरिद गर्न रोक लगाइएको हो ।

श्रीलंकामा संकटकालको घोषणा, इस्लामिक समूहप्रति आशंका

सुरक्षाकर्मीहरुले राजधानीस्थित बसपार्कबाट सोमबार साना–ठूला गरी ८७ ओटा विस्फोटक पदार्थहरु फेलापरेको जनाएका छन् ।

फिलिपिन्समा भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका थिए ।

टर्कीका विपक्षी नेतामाथि कुटपिट

टर्कीको अंकारामा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल क्लिकदारोग्लुमाथि कुटपिट भएको हो ।

श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् ।

कोलम्बियामा भारी बर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु

कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रस्थित रोसास शहरमा गएको पहिरोमा अन्य ५ जना घाइते भएका छन् ।

युक्रेनको राष्ट्रपतिमा हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी नजिक

निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणले हांस्य कलाकार भोलोदिमरले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखाएको हो ।

श्रीलंका विस्फोट : मृत्यु हुनेको संख्या २०७ पुग्यो (अपडेट)

बिहानको समयमा तीन वटा चर्च र तीन वटा होटलमा शृङ्खलाबद्ध विस्फोट भएका थिए । त्यसपछि पनि विभिन्न स्थानमा थप दुई वटा विष्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् ।