विस्फोटको श्रृंखला नरोकिएपछि श्रीलंकामा कर्फ्यु, दिनभरमा ८ विस्फोट, १८५ जनाको मृत्यु

ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

श्रीलंकामा आतंकवादी आक्रमणः मारिनेको संख्या १३७ पुग्यो (अपडेट)

राजधानी कोलम्बोमा गराइएका श्रृंखलाबद्ध बम विस्फोटमा कम्तिमा १ सय ३७ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । श्रीलंकास्थित केही अनलाइन पत्रिकाहरुले भने मर्नेको संख्या १६० पुगेको दावी गरेका छन् ।

श्रीलंकामा चर्च र होटलहरुलाई निशाना बनाएर विस्फोट

इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरुमा आक्रमण भएको हो ।

सुडानका अपदस्थ राष्ट्रपतिको घरमा अर्बौं अमेरिकी डलर !

बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

भारतका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप

गोगोईमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

उत्तर कोरियाको दूतावासमा छापा मार्ने पक्राउ

अमेरिकी नेभीका पूर्वसदस्य क्रिष्टोफर एनलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्ना सन्तानलाई भोकभोकै राखेको भन्दै दुई अभिभावकलाई जन्मकैद

डेविड र लुइज सन् २०१८ को जनवरीमा पक्राउ परेका थिए । उनीहरुकी १७ वर्षीया छोरी क्यालिफोर्नियाको पेरिसमा रहेको घरबाट भाग्न सफल भएपछि दम्पत्तीलाई पक्राउ गरिएको थियो ।

अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ताको पहलः ट्रम्पले पठाए सन्देश

कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निःशस्त्रीकरण गराउने पहलस्वरूप राष्ट्रपति ट्रम्पले संवादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कूटनीतिक स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु

दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो ।