बालिकाको मृत्यु प्रकरण नयाँ मोडमा, ‘असन्तुष्ट कर्मचारीले गोप्य कागजात सार्वजनिक गरे’

पीडितपक्षकाअनुसार ‘ओ’ पोजेटिभ रक्त समूह भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइयो । जसका कारण उनको मृत्यु भयो ।

गलत रगत दिँदा बालिकाको मृत्युः न्याय माग्दै स्वास्थ्य मन्त्रालय पुगे आफन्त

वैशाख १७ गते मुटुको शल्यक्रिया गरिएकी आकृतिलाई गलत रक्त समूहको रगत दिएका कारण मृत्यु भएको खुलासा भएको हो ।

सेती अञ्चल अस्पतालमा पानीको हाहाकार

कैलालीको धनगढीमा रहेको एक मात्र सरकारी अस्पताल सेती अस्पतालमा पानीकोे अभाव भएको छ ।

नन्दपुरमा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भेटियो

स्थानीय जातका कुखुरामा बर्डफ्लु भेटिएपछि बस्तीलाई संकट क्षेत्र घोषणा गरेर केही कुखुरा नष्ट गरिएको छ ।

गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ? आफन्त यसो भन्छन् (भिडियो)

अस्पतालको लापरबाहीले आफ्नो छोरीको ज्यान गएको आरोप परिवारले लगाइरहँदा अस्पतालले सत्यतथ्य सार्वजनिक नगरी शव पोस्टमार्टमका लागि पठाएको छ ।

राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक

रणनीतिमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको विभागले जजाएको छ ।

भाइरल ज्वरो संक्रमण सामान्य हुँदै

सिंगो गाउँ नै प्रभावित हुने गरी फैलिएको संक्रमण दिन प्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

नेपालका धेरै महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, यस्तो छ रोकथामको तयारी

महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको भन्दै सरकारले त्यस विरुद्ध खोप कार्यक्रम ल्याउन लागेको बताइएको छ ।

सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

प्रदेश नं. ३ कोे सामाजिक विकास मन्त्रालयले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुली अस्पतालमा सुरु गरिएको हो ।

अज्ञात रोगले गाउँले धमाधम बिरामी

पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए ।