सरकारले बल प्रयोग गरेरै देशभरका अस्पताल संचालन गर्छः मन्त्री पण्डित

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल संचालन गर्ने बताए ।

अस्पतालबाहिरै उपचार, शल्यक्रिया रोकियो, बिरामीको बिचल्ली (भिडियो)

मुगुबाट २० दिनअघि उपचारका लागि काठमाडौं आएकी बाचुरा राउत चिकित्सकको आन्दोलनका कारण उपचार पाउन नसकी भौंतारिरहेकी छन् ।

चिकित्सक संघ आक्रोशितः बोलायो आकस्मिक भेला

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाउन वीर अस्पतालमा प्रहरी प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघ आक्रोशित बनेको हो । भावी रणनीति तय गर्न भन्दै विहीबार भेला बोलाएको हो ।

चिकित्सकहरुको आन्दोलनका कारण ६ दिनदेखि स्वास्थ्य सेवा ठप्प

सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीलाई निकै सास्ती भएको छ ।

भक्तपुरमा फेरि बर्डफ्लु, संक्रमित फार्मका कुखुरा नष्ट गरियो

मधुराम न्यौपानेले संचालन गरेको फर्मका कुखुरामा बर्डफ्लु भेटिएको हो ।

सरकारी चिकित्सकको चेतावनी–‘माग सम्बोधन नगरे एक/दुई दिनमै सामूहिक राजीनामा’

सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा ठप्प पार्दा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन् ।

चिकित्सकको आन्दोलनप्रति मानवअधिकार आयोगको आपत्ति

पेसागतरुपमा देखिएका असन्तुष्टिलाई वार्ताको माध्यमबाट हल गर्न दुवै पक्षलाई आग्रह गर्दै स्वास्थ्य सेवा तत्काल सुचारु गर्नुपर्ने आयोगको सुझाव छ ।

सेती अन्चल अस्पताल चिकित्सकविहीन हुने अवस्थामा, सेवा खस्कने चिन्ता

१५ जनामध्ये १३ जना डाक्टर संघीय सरकार मातहतका अस्पतालमा समायोजन भएपछि अस्पताल नै चिकित्सकविहीन हुने अवस्थामा पुगेको हो ।

अर्थमन्त्रीद्वारा आंखाको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता

अर्थमन्त्री खतिवडाले आंखाको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

चिकित्सकको आन्दोलनले मारमा बिरामी

देशभरका १४ सय सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्दा बिरामी मर्कामा परेका छन् ।