हिलोसहितको वर्षाका कारण मानिसलाई वाकवाकी र रुघाखोकी

सिन्धुली, असार ३ । केही दिन यता लगातार हिलोसहितको वर्षा हुन थालेपछि त्यसको प्रभावले सिन्धुलीमा बिरामीको संख्या बढेको छ ।

गर्भपतन गराउनेको संख्या बढ्यो, महिलाहरुमा रक्तश्रावको समस्या

नृपराज हमाल/ईमेज: हुम्ला, असार २ । हुम्लामा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको तथ्यांक प्राप्त भएको छ ।