नेपाली वैज्ञानिकद्वारा ‘नानो फोटोनिक चिप’को विकास

नेपाली वैज्ञानिकहरुले श्वास–प्रश्वाससम्बन्धी बिरामीको लागि ‘बायोप्सी’ नै नगरी प्रकाशको माध्यमबाट तन्तुहरुको चित्र लिने ‘नानो फोटोनिक चिप’ प्रविधिको विकास गरेका छन् ।

अपांगता भएका बालबालिकाका लागि अब भत्ता : मन्त्री ज्ञवाली

शारीरिक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिवार, समाज र देशले बोझकारुपमा लिन नहुने बताए ।

मौसम बदलीसँगै भाइरल ज्वरोको संक्रमण

केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ ।

कृष्ण सिटौलाका शुभेच्छुकहरुद्वारा अस्पतालमै रक्तदान

‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियानमा स्वतस्फूर्त काँग्रेस तथा भ्रातृ संगठनका कार्यकर्ताहरुले रक्तदान गरिरहेका हुन ।......

क्षयरोगका कारण नेपालमा वार्षिक ‘पाँच हजारको मृत्यु’

हाल देशका चार हजार ३२३ उपचार केन्द्रबाट क्षयरोगको औषधि निःशुल्करुपमा दिने गरिएको छ ।

अस्पताल र मृतकका परिवारबीच पाँचबुँदे सहमति (अपडेट)

सहमतिसँगै मृतक महिलाका आफन्तजनले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

गद्दी बैठकमा पहेंलो र नीलो बत्ती बालेर ‘डाउन सिन्ड्रोम’ दिवस मनाइयो

नेपालमा वर्षेनि करिब १५ सयभन्दा बढी बालबालिका डाउन सिन्ड्रोमबाट प्रभावित हुने गरेको नेपाल डाउन सिन्ड्रोम संघले जनाएको छ ।