मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी संगठनले गरेको तालाबन्दी खुलाउने सहमति

खुसी हुने प्रयास गरौं !

मानिस जति धेरै खुसी र सन्तुष्ट हुन्छ, त्यति नै स्वस्थ र निरोगी हुने चिकित्सकहरु बताउँछन् ।

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत् सो सेन्टर सन्चालनमा रहेको छ ।

काठमाडौंमा बर्डफ्लु: आसपास क्षेत्रमा उच्च सतर्कता

तारकेश्वर नगरपालिका वडा नम्बर–७, फुटुङको प्रभावित स्थानका तीन किमि क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सन्चालन गरी चल्ला, अन्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए ।

‘परिवार योजनाको साधनमा सबैको पहुँच पुर्‍याइन्छ’

सरकारले सन् २०२० सम्म परिवार योजनाको क्षेत्रमा ७ प्रतिशत बजेट छुट्याउने लक्ष्य लिएकोमा हाल १.०९ प्रतिशतमात्र छुट्याएको छ ।

काठमाडौंमा बर्डफ्लु

काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।