विश्व अटिजम जनचेतना दिवस मनाइयो

नेपालमा तीन लाख बालबालिकामा अटिजम भएको अनुमान छ ।

बारा र पर्साका घाइतेहरुका लागि धनगढीमा रगत संकलन

धनगढी । विनाशकारी हावाहुरीबाट बारा र पर्सामा घाइते भएकाहरुका लागि धनगढीमा रगत संकलन गरिएको छ ।

गणबहालमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

एकदिने शिविरमा पाठेघर र स्तन परीक्षणलगायत स्त्रीरोगको परीक्षण गरी औषधि वितरण गरिएको छ ।

प्रदेश सरकार मातहतको स्वास्थ्य कार्यालय उद्घाटन

सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।

लगानीकर्ताले लाभ लिन्छन् भनेर इर्ष्या गर्न हुँदैन : प्रधानमन्त्री

मेडिसिटी अस्पताल नेपालको एकमात्र विश्वस्तरीय अस्पतालमा सूचीकृत भएको छ ।

नेपाली वैज्ञानिकद्वारा ‘नानो फोटोनिक चिप’को विकास

नेपाली वैज्ञानिकहरुले श्वास–प्रश्वाससम्बन्धी बिरामीको लागि ‘बायोप्सी’ नै नगरी प्रकाशको माध्यमबाट तन्तुहरुको चित्र लिने ‘नानो फोटोनिक चिप’ प्रविधिको विकास गरेका छन् ।

अपांगता भएका बालबालिकाका लागि अब भत्ता : मन्त्री ज्ञवाली

शारीरिक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिवार, समाज र देशले बोझकारुपमा लिन नहुने बताए ।

मौसम बदलीसँगै भाइरल ज्वरोको संक्रमण

केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ ।