बलात्कारको कसुरमा ६ वर्ष जेल सजाय

तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीलाई पीडक गुरुङले २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेको आरोपमा पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।

गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत

मामाघर गएर आमासँगै घर फर्कनेक्रममा मियाँले बालिकालाई ‘घरसम्म पुर्‍याइदिन्छु’ भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ठगी र चोरीका घट्नामा दाजुभाईकै संलग्नताः भारतीयसहित दाजुभाई पक्राउ

सार्वजनिक गरिएकाहरुमध्ये अधिकांश सरोहर दाजुभाई र पटक पटक जेल परेका छन् ।

१२ नेपाली महिला तस्करी गर्ने बेलायती केन्यामा पक्राउ, अदालती कार्वाही शुरु

गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा केन्याली प्रहरीले १२ नेपाली महिलासहित त्यसका सञ्चालक अमिराली अलिभाईलाई पनि पक्रेको थियो । दुई लाख धरौटीमा छुटे अलिभाई, अप्रिल २३ मा अर्को सुनुवाई

होटलमा २२ वर्षीया युवती बलात्कृत, चार जना पक्राउ

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

भारतबाट बसमा लुकाइ ल्याइयो ९१ लाखको कपडा, प्रहरीलाई २१ लाखको प्रलोभन

उनीहरुले बसको छत र सिटको पछाडी फल्सबटम बनाइ अवैधरुपमा लत्ताकपडा लुकाएर ल्याएका थिए ।

उत्तरी धादिङबाट ४६ नाल भरुवा बन्दुक बरामद

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गाउँमा भएका भरुवा बन्दुकहरु दुरुपयोग गर्ने शंकामा धादिङको सुरक्षा निकायले गाउँ–गाउँमा भएका अवैधानिक हातहतियारहरु संकलन गर्ने अभियान सुरु गरेको हो ।

एक किलो सुनसहित नेपाली नागरिक भारतमा गिरफ्तार

रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो ।

विप्लवका जिल्ला नेता पक्राउ

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्सेली नागरिक पक्राउ

सट गनमा प्रयोग हुने एक राउन्ड बुलेटसहित शनिबार फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।