खुकुरी प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको छ ।

भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

भारतीय ट्रकबाट १६४ किलो चरेस बरामद

भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नम्बरको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

नक्कली सुन देखाइ ठगी गर्ने ६ व्यक्ति पक्राउ

उनीहरुले संगठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबन्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता गिरीले बताए ।

नख्खु र वसुन्धरा बम विस्फोटमा ‘संलग्न’ चारजना समातिए

उनीहरुले एकजनाको मृत्यु र दुईजना घाइते हुनेगरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए ।