कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको प्रारम्भिक बयान जारी

दुईओटा मुद्दा भएकाले मंगलबार बयान लिने काम नसकिएको र बुधबार पनि बयान लिइने उनले बताए ।

निर्मलाकी आमाले बयान फेरिन्, घटनाले लियो नयाँ मोड (भिडियोसहित)

निर्मलाकी आमा दुर्गादेवीले प्रहरीविरुद्ध दिएको बयान फेर्दै यसअघि पक्राउ परेर छुटेका दिलीपसिंह विष्टमाथि नै आशंका गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

निर्मला बलात्कार–हत्या प्रकरणः आरोपी ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

घुस रकमसहित वन अधिकृत पक्राउ

कैलाली, फागुन २९ । जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

नीरमाया चेम्जोङको हत्यामा संलग्न पक्राउ

महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेम्जोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।