साढे दुई केजी चाँदीसहित दुईजना समातिए

उक्त चाँदी भारतको ठूठीबारीस्थित एसएम टन्च हाउसमा पुर्‍याउन लागिएको रसिद फेलापरेको छ ।

डीएसपी ढुंगेल निलम्बित

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।

एक ट्रक गाई–गोरु नियन्त्रणमा

धादिङको गजुरीस्थित इलाका प्रहरी कार्यालयले बुधबार अवैधरुपमा भारत लग्दै गरेको एक ट्रक गाई नियन्त्रणमा लिएको छ ।

सप्तरीबाट अपहरित बालक भारतबाट सकुशल मुक्त

सीतामडीको एक होटलबाट बालकलाई मुक्त गरेको जानकारी मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले दिएको हो ।

फरार तीन अभियुक्त १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ ।

बलात्कार प्रयासपछि १३ वर्षीया बालिकाको हत्या, दम्पत्ती समातिए

लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोट, साँखरकी १३ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ ।

६१ तोला सुन चोरेको आरोपमा पाँचजना पक्राउ

चोरीमा संलग्न अरु तीनजना अझै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

गाँजा मुद्दाका फरार जेल चलान

मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो ।

महिलाको हत्या, श्रीमानसहित तीनजना पक्राउ

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर

चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो ।