छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

सामान्य भनाभन तथा वादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय रामअवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।

खुकुरी देखाएर जोरपाटीमा मनि ट्रान्सफरको तीन लाख लुटियो

प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।

अपहरणको आरोपमा चारजना पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

जमिनको सीमा विवादमा हत्या

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का भीमदत्त नगरपालिकाका नगरसचिव रघुवीर जोशीलाई पक्राउ गरेको छ ।

विप्लव समूहकी विद्यार्थी नेतृ पक्राउ

क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

गाईगोरुको तस्करी बढ्यो, प्रशासन चुपचाप !

जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट तस्करीको शृंखला बढ्दै जाँदा पनि स्थानीय प्रशासनले चासो नदेखाएपछि दिन प्रतिदिन यस्तो कार्यले तीव्रता पाएको हो ।

धादिङमा १६ थान अवैध भरुवा बन्दुक संकलन

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरि भरुवा बन्दुक संकलन गरिएको हो ।

अनिता पौडेल हत्या प्रकरणः आफ्नै श्रीमान् र भिनाजुको संलग्नता

मृतक अनिताका ८ वर्षीय छोरा र १० वर्षीय छोरी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित चार भारतीय पक्राउ

थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

प्रदेश–२ मा एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ गर्ने ६ जना सार्वजनिक

एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ गराउन संलग्न भएको आरोप लागेका दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।