ससुराको कुटपिटबाट ज्वाईंको हत्या, यसरी बन्यो हत्याको योजना

सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् ।

सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै ठगी गर्ने समूह पक्राउ

पर्सा, जेठ २९ । सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएको समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

पोखरा, जेठ २७ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

मोटरसाईकल चोरीमा संलग्न ६ जना पक्राउ

बिराज रोस्यारा/ कैलाली, जेठ २७ । धनगढीका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

वीरगन्ज, जेठ २८ । नेपालमा प्रतिबन्धित ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित पर्साको वीरगन्जबाट पुनः दुई जना पक्राउ परेका छन् ।

तीन दिनअघि अपहरणमा परेका एक बालकको गोली हानी हत्या

रौतहट, जेठ २८ । रौतहटमा तीन दिनअघि अपहरणमा परेका एक बालकको हत्या भएको छ ।