साढे ३३ किलो सुन प्रकरणः ‘गोरे’सहित तीन जनालाई काठमाडौं ल्याइयो

काठमाडौं, जेठ २८ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’सहित तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

प्रतिबन्धित २ हजार दरका १५ सय ५४ वटा भारतीय नोटसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ का अजितकुमार झा र निरज सिंह वीरगन्जमा पक्राउ परेका हुन् ।

new chomoium watch for sale in march 2000 only

कैलाली, जेठ ६ । निर्वाचन भएको झण्डै तीन महिनापछि नेपाली कांग्रेसले आज प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा डा. रणबहादुर रावललाई चयन गरेको छ । प्रदेश संसदमा १२ जना सांसद रहेको नेपाली कांग्रेसका सांसदहरु बीच सहमती जुट्न नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।